सरकारद्वारा ८ देशमा गरिएको राजदूत सिफारिस सच्याउने संकेत

काठमाण्डु – सरकारले विभिन्न ८ देशमा सिफारिस गरेका राजदूतको सूची सच्याउने संकेत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा मंगलबार सरकारले विभिन्न देशमा गरेको राजदूत सिफारिस सच्याउन सकिने बताएका छन्। संसद्मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदूत सिफारिस सच्याउन सकिने बताएका हुन्…