परराष्ट्रको ‘कमाण्ड’ पहिलो महिला सचिवको रूपमा सेवा लम्सालको काँधमा आउँदै

काठमाण्डु – परराष्ट्र मन्त्रालयको प्रवक्तामा पहिलो महिला भएर सहसचिव सेवा लम्सालले जिम्मेवारी बहन गर्दै आएकी छन् । अब उनै सहसचिव लम्सालको काँधमा मन्त्रालयकै ‘कमाण्ड’ सचिवको जिम्मेवारी पनि आउने देखिएको छ । मन्त्रालयका सचिव भरतराज पौड्याललाई सरकारले क्यानडाको राजदूतका लागि सिफारिस गरेको छ । उनले नियुक्तिका सबै प्रक्रिया पूरा गरेर मन्त्रालयबाट बिदा भएपछि सचिवको जिम्मेवारी लम्सालको…