काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्नेबारे छलफल भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा देउवाको अमेरिका भ्रमण रद्द गर्नेबारे छलफल भएको हो । प्रधानमन्त्री देउवा असार अन्तिममा अमेरिका जाने तयारीमा छन् ।उनको भ्रमणलाई राजकिय बनाउने तयारी थियो । गठबन्धनमा आवद्ध दलहरुले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमण रद्द गर्न सुझाव दिएका थिए । आजकै बैठकले…