लुम्बिनीमा मोदीले भने- बुद्धकाे जन्मभूमिमा आउँदा छुट्टै आनन्द आउँछ

काठमाण्डु - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचिन सभ्यताको प्रतिक रहेको र यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताएका हुन् । नेपालीमा बोल्दै मोदीले भने, ‘मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ ।’ बुद्ध मानवताको सामूहिक बोधको अवतरण…