परराष्ट्र सेवाका ८ सहित २० देशका लागि राजदूत सिफारिस, काे-कहाँ ?

काठमाण्डु – सरकारले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । प्रस्तावित राजदूतमा जनता समाजवादी पार्टी (जसपा)बाट साउदी अरेबियाको लागि नेता नवराज सुवेदी र डेनमार्कका लागि प्रा.डा.रामस्वार्थ राय सिफारिस भएका…