पाकिस्तान र दक्षिण कोरियाका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

काठमाण्डु - नेपालका लागि पाकिस्तान अबरार हुसैन हाश्मी र दक्षिण कोरियाका राजदूत पार्क तइयोङले राष्ट्रपति रामचन्द्र पौडेललाई ओहदाको प्रमाणपत्र बुझाएका छन् । सोमबार पाकिस्तानका राजदूत अबरार हुसैन हाश्मी र दक्षिण कोरियाका राजदूत पार्क तइयोङले राष्ट्रपति रामचन्द्र पौडेललाई ओहदाको प्रमाणपत्र बुझाएका हुन् । नेपालमा नयाँ राजदूतको रुपमा आएका उनीहरूले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगेर ओहदाको प्रमाणपत्र…