एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, के भयाे कुराकानी ?

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत विगतमा हस्ताक्षर भएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडी बढाउनेबारे छ्लफल भएको भेटवार्तामा सहभागी एमाले विदेश विभाग प्रमुख प्रमुख…