प्रधानमन्त्री देउवा र साउदीका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र साउदीका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउदबीच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाण्डु आइपुगेका विदेशमन्त्री फरहानले आज प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई…