काठमाण्डु – नेपाल मामिलाका विज्ञ प्राध्यापक एसडी मुनीले नेपाल र श्रीलंकाविरुद्ध दिएको अभिव्यक्ति भारतीय गृहमन्त्री अमित शाहले फिर्ता लिनुपर्ने बताएका छन् । बुधबार ट्वीटरमार्फत एसडी मुनीले गृहमन्त्रीको टिप्पणीले नेपाल र श्रीलंकाको राज्य संरचनामा हस्तक्षेप गर्ने बताएका छन् । मुनीले यस्ता अभिव्यक्तिहरुले क्षेत्रीय सहयोग र एकीकरणको विपक्षमा रहेको स्पष्ट पार्ने भएकाले उक्त भनाई फिर्ता लिन आग्रह…