कायममुकायम प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

काठमाण्डु – कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । शुक्रबार जङ्गी अड्डामा भएमो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाले लिएको…