एमसीसी विवाद : अमेरिका, अष्ट्रेलियासहित १० देशका राजदूत आकस्मिक छलफलमा

काठमाण्डु – अमेरिका, अष्ट्रेलियासहित १० देशका राजदूतहरुले आकस्मिक छलफल गरेका छन् । एमसीसी पास गर्ने विषयमा सत्तारूढ गठबन्धनबीच तीव्र मतभेद जारी रहेको र प्रमुख प्रतिपक्षीसंग पनि कुराकानी नमिलेको बेला बेलायती दूतावासमा पश्चिमा राष्ट्रका राजदूतहरु आकस्मिक छलफलमा जुटेका हुन् । परराष्ट्र स्रोतका अनुसार मंगलबार बिहान भएको आकस्मिक छलफलमा अमेरिकी राजदूत र्याण्डी बेरी, युरोपियन युनियनकी राजदूत नोना…