नेपाल बीआरआईको महत्वपूर्ण अगं हो, नेपालसंग कुनै पनि ठाउंमा सीमा विवाद छैन :चिनियां दूतावास

काठमाण्डु - चीनले नेपालसंग कुनै पनि ठाउंमा सीमा विवाद नरहेको स्पष्ट पारेको छ । काठमाण्डुस्थित चिनियां दूतावासले बिहीबार सांझ विज्ञप्ति जारी गर्दै नेपाल र चीनबीच सीमा समस्या नभएको र यसबारेमा नेपालको परराष्ट्रमन्त्रालयले थप प्रष्ट पारिसकेको दावी गरिएको छ । विज्ञप्तिमा सन् १९६० को मैत्रीपूर्ण परामर्शअन्तर्गत सीमा समस्या हल भइसकेको उल्लेख छ । नेपाल जागरुक संघको…