काठमाण्डु–नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चिनियां विशेषतासहितको समाजवादको प्रशंसा गरेका छन् । चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागले आयोजना गरेको भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले आफ्नो पार्टी नेपालमा वैज्ञानिक समाजवादका लागी लडिरहेको धारणा राखेका छन् । विप्लवले त्यसका लागी आन्तरिक र बाह्य चुनौती रहेको बताएका थिए । उनले चीनले हासिल गरेको सफलताबाट दक्षिण एसिया…