राष्ट्रसंघका सहायक महासचिवले भेटे मन्त्रीद्वय रिजाल र खड्कालाई

काठमाण्डु – नेपालमा रहेका संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिश्चियन सान्डर्सले रक्षामन्त्री डा मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका छन् । आज भएको बेग्लाबेग्लै भेटवार्तामा मन्त्रीद्वय रिजाल र खड्काले शान्ति सेनामा नेपाल र नेपाली सेनाको गौरवशाली योगदान र भविष्यमा विस्तारित प्रभावकारी नेतृत्वदायी भूमिकाबारे कुराकानी गरेका थिए । नेपाली शान्ति सैन्यलाई कार्यक्षेत्रमा उच्च स्थानमा…