काठमाण्डु – बेलायतले सहयोग गरेको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री नेपाल आइपुगेको हो । बेलायतले सहयोग गरेको २६० थान भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्डलगायतका काठमाण्डु ल्याइएको नेपालका लागि बेलायती दूतावासले जनाएको छ । बेलायती राजदूत निकोला पोलिटले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर उक्त…