चिनियां विदेशमन्त्री वाङ शुक्रबार ५ बजे काठमाण्डु अवतरण गर्ने, प्रधानमन्त्रीसहित ओली र दाहालसंग भेट्दै

काठमाण्डु - चिनियां विदेशमन्त्री वाङ यी भारतको राजधानी नयां दिल्ली अवतरण गरेका छन् । वाङको भारत भ्रमणलाई लिएर विभिन्न अड्कलवाजी भइरहेको बेला उनि बिहीबार सांझ नयां दिल्ली अवतरण गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । चिनियां विदेशमन्त्री वाङले कस्मीरको विषयलाई लिएर पाकिस्तानमा दिएको अभिव्यक्तिको भारतले विरोध गरेपछि उनको भ्रमण नहुने अड्कलवाजी गरिएको थियो । तर, अन्तिममा…