काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले सोमबार बिहान गृह मन्त्रालय पुगेर मन्त्री खाँणसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र…