एमसीसीमा चीनको प्रतिक्रिया : व्याख्यात्मक घोषणालाई ‘ध्यान दिएका’ छाैं

काठमाण्डु - चीनले अमेरिकी विकास सहायता परियोजना एमसीसी संसदबाट पारित भएपछी त्यसको जवाफ दिएको छ । चिनियां विदेशमन्त्रालयका प्रवक्ता वाङ वनपिनले सोमबार बेइजिङमा नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपालको संसदबाट भएको व्याख्यात्मक घोषणालाई ‘ध्यान दिएको’ प्रतिक्रिया दिएका हुन् । उनले नेपालको मैत्रीपूर्ण छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकासकाे बाटो छनौट गर्न…