काठमाण्डु - अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि बढ्दो तनावलाई नेपालले नजिबाट नियालीरहेको बताएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको र नेपाल सधैभर एक चीन नीतिको समर्थन गर्दै आएको बताइन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीले यसैसाता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन–ताइवान…