भारतीय सेना प्रमुख पाण्डे काठमाण्डुमा

काठमाण्डु- भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने नेपाल भ्रमणको सिलसिलामा काठमाण्डु आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गदै उनी केहीबेरअघि काठमाण्डु आइपुगेका हुन् । भ्रमणका दौरान भारतीय सेना प्रमुख पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने छन् ।उनले प्रधान सेनापति शर्मासँग…