काठमाण्डु - नेपाल भ्रमणमा आएका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु स्वदेश फर्किएका छन् । भारतको राजधानी नयां दिल्लीबाट बिहिबार अपराह्न काठमाण्डु आएका लु नेपाल भ्रमण सकेर शुक्रबार साँझ स्वदेश फर्किएका हुन् । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले रद्द गर्ने निर्णय गरेपछी अमेरिकी उच्च अधिकारीहरुको एकपछी अर्को नेपाल भ्रमण…