नवनियुक्त अमेरिकी राजदूत बेरीले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं–नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्यान्डी बेरीले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रम बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विहिवार आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । राजदूत बेरीले यसअघि पनि नेपालमा डेपुटी चिफ अफ मिसनका रुपमा काम गरिसकेका छन् । वेरी सन् २००७ देखि २००९ सम्म दुई वर्षका लागि अमेरिकी…