भारतीय विदेश सचिव मिश्रीसँग नेपाली राजदूत शर्माको भेटवार्ता

काठमाण्डु – भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विक्रम मिश्रीसँग भेटवार्ता गरेका छन् । मंगलबार भएको भेटमा द्विपक्षीय सहयोगबारे छलफल भएको राजदूत शर्माले जनाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत तस्वीर सार्वजनिक गर्दै राजदूत शर्माले नेपाल–भारतबीचको बलियो र पुरानो सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरिएको जनाएका छन् । पछिल्लो समय…