Category - कुटनीति

कुटनीति

विमान दुर्घटननाबारे गृहमन्त्री थापा र बंगलादेशका मन्त्रीबीच वार्ता

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाजहान कमलले आज भेट वार्ता भएको छ । गृहमन्त्रालयमा...

कुटनीति

सार्क महासचिव सियालद्वारा समवेदना

काठमाडौँ – दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद हुसेन बी सियालले सोमबार काठमाडौँमा भएको युएस–बंगला विमान दुर्घटनामा परी ज्यान...

अन्तरास्ट्रिय कुटनीति

अमेरिकी रक्षामन्त्री म्याटिस् काबूलमा

काबुल– अमेरिकी रक्षामन्त्री जिम म्याटिस् भ्रमणको पूर्वसूचना विना नै मङ्गलबार अफगानिस्तानको राजधानी काबुल पुगेका छन् । तालिबान लडाकूको विषयमा अफगान सरकारसँग...

कुटनीति

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौँमा

काठमाडौँ – सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज यहाँ आइपुगेको छ ।...

कुटनीति

परराष्ट्र मन्त्रालयका सचिव नै मान्दैनन् नियम, यस्तो छ उनिमाथीको आरोप

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव शङ्कर दास बैरागीले गैरकानुनी सवारी साधन प्रयोग गरेको खुलासा भएको छ । वैरागीले मन्त्रालयको नाममा रहेको टोयटा गाडीलाई निजी...

कुटनीति

सभामुख महरालाई चीनको बधाई तथा शुभकामना

काठमाडौँ– सभामुख कृष्णबहादुर महरालाई चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले बधाई तथा शुभकामना व्यक्त गरेकी छिन्। अध्यक्ष झ्याङले...

कुटनीति

भारतिय प्रधानमन्त्री मोदी नेपाल भ्रमणको तयारीमा

नयां दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदीले आगामी महिना बंगलादेश र भुटानको भ्रमण गर्ने बताइएको छ ।...

कुटनीति

विश्वसंग नयां खालको अन्र्तराष्ट्रिय सम्बन्ध बनाउन लागिरहेको चिनियां विदेशमन्त्रीको खुलासा

चिनियां जन कांग्रेसको पहिलो अधिवेशन सुरु बेइजिङ– चिनियां विदेश मन्त्री वाङ यी ले अमेरिकाको ठाउ चीनले नलिने प्रष्ट पारेका छन् । जन कांग्रेसको पहिलो सत्रको...

कुटनीति पत्रपत्रिका

पाकिस्तानले किन खोज्यो नेपालको साथ ?

काठमाडौँ — संविधान कार्यान्वयनका क्रममा तीनै तहको निर्वाचनपछि बनेको सरकारको पहिलो पाहुना बने पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी । संयोग नै होला...

कुटनीति

चिनियाँ राजदूतसँगको भेटमा रक्षामन्त्री पोखरेलले भने–‘अब सेनास्तरमा सम्बन्ध विस्तार’

काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले भेट गरेकी छन्। रक्षा मन्त्रालयमा बुधबार भएको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली...

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top