नेपालमा पनि मनाइयो भारतको ७९ औँ स्वतन्त्रता दिवस (तस्बिरसहित)

काठमाण्ड - काठमाण्डुस्थित भारतीय दूतावासले भारतको ७९ औँ स्वतन्त्रता दिवस मनाएको छ। त्यस अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय झन्डा फहराएका थिए । त्यसपछि भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रका नाममा गरेकी सम्बोधन प्रस्तुत गरिएको थियो । जसमा विगत ७८ वर्षमा भारतले गरेका उल्लेखनीय प्रगतिहरूको चर्चा थियो। सोही अवसरमा राजदूतले…