कुटनीति
अमेरिकी सहायक विदेशमन्त्री लु आज काठमाण्डु आइपुग्ने, एमसीसी कार्यान्वयन मुख्य मुद्दा

काठमाण्डु– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउंदैछन् । माल्दिभ्स भ्रमणमा रहेका लु तीन दिनको लागी नेपाल आउन लागेका हुन । लु मध्य एसिया तथा दक्षिण एसिया हेर्ने

प्रधानसेनापति शर्मा र भारत सरकारका उच्च पदाधिकारीबीच भेटवार्ता

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले भारतका रक्षामन्त्री राजनाथ सिंह र बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्करसँग भेटवार्ता गरेका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति शर्माले बिहीबार अपराह्न बेग्लाबेग्लै भेटवार्ता गरेका हुन्

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरिंदै

काठमाण्डु – भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित गरिने भएको छ । बिहान ११ बजे भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने

राष्ट्रसंघका सहायक महासचिवले भेटे मन्त्रीद्वय रिजाल र खड्कालाई

काठमाण्डु – नेपालमा रहेका संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिश्चियन सान्डर्सले रक्षामन्त्री डा मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका छन् । आज भएको बेग्लाबेग्लै भेटवार्तामा मन्त्रीद्वय रिजाल र

शिक्षामन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता, २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच भेटवार्ता भएको छ । उनीहरुबीच भएको भेटवार्तामा नेपालको शैक्षिक विकासका विषयमा छलफल भएको छ