कुटनीति
देउवा र मोदीबिच ग्लास्गोमा भेटवार्ता हुँदै, देउवालाई सम्बन्ध सुधारको अवसर

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुने भएको छ । स्कटल्यान्डको ग्लास्गोमा उनिहरुबीच भेटवार्ता हुने भएको हो । मोदीसंगको भेट यसअघिनै तय भएको बुझिएको छ

जापानद्वारा थप ११४ थान ‘अक्सिजन जेनेरेटर’ प्रदान

काठमाण्डु – जापान सरकारले थप ११४ थान ‘अक्सिजन जेनेरेटर’ उपलब्ध गराएको छ । जापानी दूतावासका नियोग उपप्रमुख योशिओका युजोले आज थप ११४ थान अक्सिजन जेनेरेटर हस्तान्तरण गरेका हुन् । नेपालका

चार देशमा राजदूत नियुक्त गर्दै सरकार,अमेरिकामा खत्री र भारतमा शर्मालाई राजदूत बनाउने तयारी

काठमाण्डु – सरकारले राजदूत नियुक्तीको तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड भ्रमणमा जानुअघि केही देशका लागी राजदूत नियुक्ती गर्ने तयारी छ । त्यसका लागी प्रधानमन्त्री देउवाले नामको टुंगो

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतकी राजदुत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको

राजदूत पाण्डेसँग चिनियाँ विदेशमन्त्रीले भनेः नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनाैं

काठमाण्डु – चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले नेपाललाई आफ्नो अनुभव बाँड्न चाहेको बताएका छन् । बेइजिङस्थित नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेसँगको बिदाई भेटमा विदेशमन्त्री वाङ्ले चीनले कुनै पनि देशको आन्तरिक