काठमाण्डु– परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाको भारतमा उच्चस्तरिय भेटवार्ता नहुने भएको छ । भारत नेपाल आर्थिक सम्मेलनमा सहभागी हुन दिल्ली पुगेकी राणाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एस.जयशंकरसंग समेत भेटवार्ता नहुने निश्चित भएको हो । नेपाली दूतावासका अधिकारीहरुले भने भारतीय प्रधानमन्त्रीसंग भेटवार्ताको लागि प्रयास नै नभएको दावी गरेका छन् । तर, परराष्ट्रमन्त्री राणाको विदेशमन्त्री…