काठमाण्डु– नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयले पूर्णपाठ सार्वजनिक गरेको हो । बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत पाँच बुँदामा फ्रेमवर्क समेटिएको छ । पहिलो बुँदामा विस्तृत पृष्ठभूमि उल्लेख गरिएको छ। यसैअन्तर्गत सहकार्यका अन्य डकुमेन्टमा…