काठमाण्डु– नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षामन्त्री राजनाथ सिंहबिच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका अध्यक्ष भट्टराई रक्षामन्त्री सिंहलाई भेट्न सोमबार नयाँ दिल्ली पुगेका हुन् । भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईको सचिवालयले जनाएको छ । भेटमा डा. भट्टराईले…