कुटनीति
पूर्वभारतीय राजदूत अरबिन्द देवको निधन

काठमाण्डु – नेपालका लागि पूर्वभारतीय राजदूत अरबिन्द देवको निधन भएको छ । नेपालका लागि पूर्वभारतीय राजदूत देवको निधन भएको भारतीय विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन् । अरबिन्द देव सन्

३२ करोड ४३ लाखको स्वास्थ्य सामाग्री सहयोग गर्ने अमेरिकाको घोषणा

काठमाण्डु – अमेरिकाले नेपाललाई थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी दूतावासकाअनुसार अमेरिकी इन्डो–प्यासेफिक कमान्डले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि

इजरायल र प्यालेस्टाइन युद्धबारे नेपालले भन्योः शान्तिपूर्ण तरिकाबाट समस्या समाधान गर

काठमाण्डु – नेपालले इजरायल र प्यालेस्टाइनबीच जारी तनाव कम गर्न आग्रह गरेको छ । बुधबार साँझ परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै इजरायल र प्यालेस्टाइनबीच बढ्दो तनावका बारेमा नेपाल चिन्तित रहेको भन्दै

९ करोड बराबरको थप सहयोग गर्ने चीनको घोषणा,अक्सिजन प्लान्ट र अक्सिजन कन्सेन्ट्रेटर ल्याईने

काठमाण्डु– चीन सरकारले नेपाललाई थप ५ मिलियन बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको महामारीबाट नेपाल आक्रान्त भइरहेको बेला चीनले थप ९ करोड २० लाख बरावरको

नेपालसहितका मुलुकमाथि प्रतिबन्ध लगाउने बेलायतको तयारी

काठमाण्डु – बेलायतले नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्राण्ड सेफले लण्डनमा आयोजित पत्रकार