काठमाण्डु- कृषि क्षेत्रमा सहयोग र सहकार्यका लागि नेपाल र भारतबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौताले दुई देशहरू बिचको निरन्तर सहकार्यलाई सुदृढ पार्ने लक्ष्य राखेको छ । यस…