काठमाण्डु- नेपालले जम्मू कश्मीरको पाहलगाममा भएको आक्रमणको कडा निन्दा गरेको छ । कश्मीरमा एक नेपालीसहित २८ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलालाई बर्बर भन्दै नेपालले कडा निन्दा गरेको छ। मंगलबार भएको यो हमलामा १२ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। हमलाको आक्रमणको जिम्मेवारी द रेसिस्टेन्स फ्रन्टले लिएको छ। यो हमला सन्…