काठमाण्डु- थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच बुधबार राजधानी बैंककमा भेटवार्ता भएको छ । त्यस क्रममा दुई देशबीच संस्कृति र पर्यटन क्षेत्रसहित विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै दुई देशका संस्थाबीच ६ सहमतिपत्र आदानप्रदान गरिएको छ । त्यस अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सल्लाहकार विष्णुप्रसाद…