विपिन जोशीको रिहाइका लागि मध्यस्थ गरिदिन कतार र इजिप्टसँग सरकारको आग्रह

काठमाण्डु – अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न कतार र इजिप्टसँग सरकारले पुनः आग्रह गरेको छ । सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि मध्यस्थ गरिदिन आग्रह गरेको छ । हमासले नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई रिहा गर्न लागेपछि परराष्ट्रमन्त्री…