सरकारले थाल्यो प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी

काठमाण्डु - सरकारले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारी थालेको छ । साउनको दोस्रो हप्ता प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालिएको प्रधानमन्त्री निटक स्रोतले जानकारी दिएको छ । यसका साथै प्रधानमन्त्री ओली असारको दोस्रो हप्ता स्पेनको भ्रमण गर्नेछन् । स्पेन भ्रमणको मिति लगभग टुंगो लागिसकेकोले परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी सुरु गरिसकेको छ । तर,…