ओली मोदीबीच न्यूयोर्कमा भेटवार्ता : द्धिपक्षीय संयन्त्रलाई सक्रिय बनाइने

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओेली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रससंघ ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित साइडलाइन भेटवार्ता भएको हो । भेटवार्तामा द्धिपक्षीय संयन्त्रलाई सक्रिय बनाएर समस्या समाधान गर्ने बारेमा कुराकानी…