बीआरआईले सत्ता गठबन्धन संकटमा पर्ला ?

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेबाट हुने तय भएकाे चीन भ्रमणको मुख्य एजेन्डा चीनको महत्वकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर हो । तर बीआरआई कार्यान्वनका सवालमा सरकार चलाइरहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच रहेकाे मतभिन्नताले सम्झौतामा हस्ताक्षर हुने कि नहुने भन्ने अन्यौल छ । कांग्रेसले बीआरआई परियोजनाबाट…