२३ सदस्यीय टोलीसहित थाइल्याण्ड उडे प्रधानमन्त्री (तस्वीरहरु)

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्ड उढेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो। मंगलबार प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा उनीसमेत २३ सदस्य रहनेछन्। जसमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीकी…