परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीमा आयोजित ‘राइसिना डायलग’ सहभागी हुन गएकी परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच मंगलबार भेटवार्ता भएको हो । भेटपछि मन्त्री राणाले भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकता दिएको कुरा व्यक्त गरेको जानकारी दिइन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै…