जियानलुइजी बुफोन नेपालको पर्यटन दूत नियुक्त

काठमाण्डु– नेपाल सरकारले इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनलाई पर्यटन दूत नियुक्त गरेको छ । बुफोनलाई सरकारले सन् २०२५ को पर्यटन प्रवर्द्धनको लागि पर्यटन राजदूत नियुक्त गरिएको हो । केपी ओली कपको फाइनल पछि भएको पुरस्कार वितरण समारोहमा बुफोनलाई पर्यटन राजदूत नियुक्त गरिएको घोषणा गरिएको थियो । केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको रूपमा…