उपसभामुख राना र हेबेई प्रान्तीय उपाध्यक्ष झाङ मेइझी बीच भेटवार्ता

काठमाण्डु– उपसभामुख इन्दिरा राना र चीनको हेबेई प्रान्तीय जन कांग्रेसको स्थायी समिति उपाध्यक्ष झाङ मेइझी बिच भेटवार्ता भएको छ । चीनको १४ औं राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको सदस्य समेत रहेकी हेबेई प्रान्तीय जन कांग्रेसको स्थायी समितिको उपाध्यक्ष झाङ मेइझी र उपभामुख राना बिच बिहीबार संसद सचिवालय स्थित उपसभामुख रानाको कार्यकक्षमा भेटवार्ता भएको हो ।…