काठमाण्डु - नेपाल र चीनका सेनाबीच भोलिदेखि संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको चौथो संस्करण ‘सगरमाथा फ्रेन्डसीप’ भोलिदेखि चीनमा सुरु हुँदै छ । कोभिड महामारीपछि सन् २०१९ मा रोकिएको दुई देशीय सैन्य अभ्यास पाँच वर्षपछि सुरु हुन लागेको हो । यसअघि सन् २०१९ मा सैन्य अभ्यास…