पत्रपत्रिका
एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी

सिन्धुली – हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ । प्रधानध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक पिरियड मात्रै

निर्मला हत्याका १० महिनाः रनभुल्लमा प्रहरी

काठमाडाैं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान

संसद पुस्तकालयमा ४० हजार पुस्तक, छिर्दैनन् सांसद

काठमाडौं – संघीय संसद प्रारम्भ भएको डेढ वर्ष पुगिसकेको छ। तर, शीर्ष नेता भने संसदका पुस्तकालयमा एकपटक पनि पुगेका छैनन्। पटकपटक पुस्तकालय जाने र अध्ययन गर्नेमा पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र

आरुबोटे हत्याकाण्ड : सिसाकाण्ड ढाकछोप

फिदिम – सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार भएको स्थानीयको ठहर छ। प्रहरी प्रशासन र जनप्रतिनिधिले सिसाकाण्ड अनुसन्धानमा आलटाल गरेपछि मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति नौ जनाको बीभत्स हत्या भएको स्थानीयको भनाइ

पाँचथर हत्याकाण्ड : एउटै चितामा पाँचजनाको अन्त्येष्टि

पाँचथर – पाँचथरको मिक्लाजोङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका नौ जनाको अन्त्येष्टि गरिएको छ । प्रहरीले घटनाका आरोपित मानबहादुर माखिमको शव भने परिवारको जिम्मा लगाएको छैन । मिक्लाजोङ गाउँपालिका–३ का वडाध्यक्ष