काठमाण्डु – नेपाली कांग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरूले नयाँ नीति र नेतृत्व चयन गरिछाड्ने दृढता व्यक्त गरेका छन् । उनीहरूले शेरबहादुर देउवालाई निर्वाचनमा भाग लिन आह्वान समेत गरे । मंगलबार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले प्रतिनिधिहरू नेतृत्व परिवर्तनका पक्षमा रहेको बताए । नयाँ नीति र नेतृत्व…