काठमाण्डु – राष्ट्रिय सभामा नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले शपथ ग्रहण गरेकी छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहबिच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथ ग्रहण गरेकी हुन् । नेकपा एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन् । सोमबार बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित…