मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाण्डु– आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्ने भएको हो ।