काठमाण्डु - आज (मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो। आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची…