गाजा अस्पतालमा गरिएको आक्रमणको एमालेद्वारा भर्त्सना,आक्रमण रोक्न आह्वान

काठमाण्डु -  नेकपा (एमाले)ले प्यालेस्टाइनी राज्यको गाजा सहरको अल अहली अरब अस्पतालमा भएको रकेट आक्रमणको भर्त्सना गरेको छ । मंगलबार राति इजरायली सेनाले गाजाको एक अस्पतालमा आक्रमण गर्दा कम्तिमा ५०० जनाको मृत्यु भएको थियाे । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै गाजा घटनाको निन्दा गरेका हुन् । रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिंगो…