प्रधानमन्त्रीको निर्देशन : गोंगबु लुटपाटमा संलग्नलाई कारबाह‍ी गर्नुस्

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानबिन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन्। ‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको…